फारमहरू
सदस्यता वा शेयर खरिदको लागि आवेदन गर्न तलका फारमहरू भर्नुहोस्।

Bank Account Details
Laxmi Sunrise Bank Limited
1867885550110145
Mahankal-186
सदस्यता आवेदक फार्म
म/हामी यस नेपाल भुमि बैंक लि.को "हातेमालो अभियान"मा सुचिकृत हुन इच्छुक छु । हेरी, बुझी जानकार भएर यस बैंकको उक्त अभियानमा मनोमानी राजिखुशीले फिर्ता नमाग्ने गरी यस बैंकको सेवा सुविधा लिनको लागि एक पटक एकमुस्ट रु. पच्चिस हजार अर्थात् रु २५,०००–/ (रु ७५,०००–/ संस्थाहरूको लागि) सेवा शुल्क बुझाएर यस बैंकबाट दिइने सेवाहरु, सुविधाहरु लिने छु । उक्त रकमको बारेमा पछि म फिर्ता माग्ने छैन भनी यो सुचिकृत फारम भरी दिएको हुँ/छु ।
