फारमहरू

सदस्यता वा शेयर खरिदको लागि आवेदन गर्न तलका फारमहरू भर्नुहोस्।

Bank Account QR Code

Bank Account Details

Global IME Bank

18101010005944

NEREPHAT BRANCH

सदस्यता आवेदक फार्म

म/हामी यस नेपाल भूमि बैँक लि.को "हातेमालो अभियान"मा सुचिकृत हुन इच्छुक छु । हेरी, बुझी जानकार भएर यस बैँकको उक्त अभियानमा मनोमानी राजिखुशीले फिर्ता नमाग्ने गरी यस बैँकको सेवा सुविधा लिनको लागि एक पटक एकमुस्ट रु. पच्चिस हजार अर्थात् रु २५,०००–/ (रु ७५,०००–/ संस्थाहरूको लागि) सेवा शुल्क बुझाएर यस बैँकबाट दिइने सेवाहरु, सुविधाहरु लिने छु । उक्त रकमको बारेमा पछि म फिर्ता माग्ने छैन भनी यो सुचिकृत फारम भरी दिएको हुँ/छु ।

व्यक्तिगत जानकारी

संलग्न कागजातहरु

आवश्यक कागजातहरु

वैकल्पिक कागजातहरु

Footer illustration